वल्ड कप : पेरु ले अष्ट्रेलिया लाई २-० ले हरायो

खेलकुद
शेयर गर्नु होला

रुस -वल्ड कप अन्तर्गत आज को खेल मा पेरु ले अष्ट्रेलिया बिरुद् २-० को जित निकालेको छ।

पेरुलाई अग्रता दिलाउने क्रममा खेलको १८ औं मिनेटमा एन्ड्रि क्यारिलोले गोल गरेका हुन् भने दोस्रो गोल खेल को दोस्रो हाफ  मा क्यारिलोले पाउलो गुरेरो गरेका हुन् ।

समुह सिको समुह चरणको दुवै खेलमा जित हात पारेको फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया एक हार र एक बराबरीसहित १ अंकसहित तेस्रो स्थानमा रहदा पेरु विना अंक समूहको अन्तिम स्थानमा छ । उस्का लागि अन्तिम १६ को यात्रा अष्ट्रेलियासंगको जित पछि पनि काम लाग्ने अवस्थामा छैन् । अष्ट्रेलियाले जित निकाले अन्तिम १६ को यात्राका लागि फ्रान्स र डेनमार्कको खेल भर पर्नु पर्ने हुन्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *