विश्वकप : अाईसल्याण्ड बिरुद् क्रोएसियाले २-१ जितेको छ।

Uncategorized खेलकुद
शेयर गर्नु होला

 

रूस – विश्वकप फुटबल को आज को खेल मा अाईसल्याण्ड  बिरुद् क्रोएसिया ले २ -१ ले जितेको छ।यो जित् सङै क्रोसिया दोस्रो चरण म पुगेको छ भने अाईसल्यन्ड् बाहिरिएको छ।

अजेन्टिना जस्तो बलियो टिमलाई बराबरीमा रोक्न सफल विश्वकपको नवप्रवेशी टोली आईसल्याण्ड नाईजेरीयासग भने पराजित भएको थियो । समुह डि उपविजेता बनेर अघिल्लो चरणमा पुग्नको लागि आईसल्याण्डले क्रोएसिया विरुद्ध जित निकाल्नु पर्नेछ । तर क्रोएसिया जस्तो लयमा देखिएको टिमलाई हराउनु आईसल्याण्डको निम्ति फलामको च्यूरा चपाउनु सरह हुनेछ । उता क्रोएसिया भने समुहको दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । आईसल्याण्ड र क्रोएसियाकोहालसम्म ६ पटक भेट भएको छ । जहाँ आईसल्याण्ड एक पटकमात्र जित निकाल्दा ५ जित क्रोएसियाको नामा छ


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *