रुस- वल्ड कप अन्तर्गत आज को खेल को पहिलो हाफ मा नाइजेरिया बिरुद् अर्जेन्टिनाले १-० को अग्रता लिएको छ।
अर्जेन्टिना का कयाटेन मेस्सि ले खेल को १६ औ मिनेट मा पहिलो गोल गरेका हुन। यो बल्ड कप मा मेसि को पहिलो गोल पनि हो। योसँगै मेस्सीले अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाका लागि १०० औं गोल गरेका छन्।
क्रोएसियासग पराजित भएको नाईजेरियाले आईसल्याण्डलाई भने पराजित गरेको थियो । त्यसैले आज नाईजेरियाले अर्जेन्टिना विरुद्ध जित निकाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । उता जारी विश्वकपमा निकै आलोचित बनिरहेको अर्जेन्टिना र यस टिमका खेलाडीहरुलाई जितको खोजीमा नाईजेरियासंग भिड्नेछ । पछिल्लो व्राजिल विश्वकपमा उपविजेता अजेन्र्टिनाका लागि विश्वकपमा यात्रा जारी राख्न आजको खेलमा गर या मरको अवस्थामा छ ।