जापान कि राज्कुमारी द्वारा प्रेम र प्रेमि को लागी एती ठुलो बलिदान !!!!

अन्तर्राष्ट्रिय फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

 


जापान् – जापान् की राजकुमारी यको हासा ले आफ्न प्रेमि केइ मोरिय सङ बिबाह् गर्ने भयेकी छिन्।

गयेको २ बर्स मा जापान् को राज्परिवार् बाट एस्तो कदम् चाल्ने वाहा दोस्रो राजकुमारी हुनु हुन्छ। जापान् को इम्पेरिअल् हाउुशोल्ड् एजेन्सि ले जान्कारी दियेअनुसार् स्वोर्गिय राज्कुमार् टकमोदो कि तेस्रि र सबै भन्दा सानि छोरी राजकुमारी यको हासा ले ३२ बर्सिये केइ मोरिय भन्ने येउटा पानिजहाज् कम्पनी मा कार्य गर्ने साधहरण कर्मचरी सङ बिहे गर्ने निधो भयेकोछ। वाहा दुबै जना को भेट् भयेको एक् बर्स पनि भयेको चैन तर अघड् प्रेम् म परेको करण ले वाहा दुबै जना ले अब बिहे नै गर्ने निधो गरिसकेका छन्।

राजकुमारी यको, जस्ले समाज्सास्त्र मा मास्टर् डिग्री गरेकी छिन् उन्को भेट् केइ मोरिय सङ उनैकी आमा राजकुमारी टाकामोडो ले गराएकी थीन्, उक्त जान्काअरी जापान् को इम्पेरिअल् हाउुशोल्ड् एजेन्सि ले दियेको छ।

जापन् को इम्पेरिअल् ल का अनुसार् राजकुमारी यको हासा ले केइ मोरिय सङ बिबाह् गरेपछि वाहा ले राज्परिवार् र त्येस् मातहत् का सबै सुबिधा हरु त्याग्नु पर्ने हुन्छ तर वाहा लाई राज्परिवार् बाट बोनस् को रुपमा १ मिलिअन् डलर् सम्म मिल्नेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *