राजधानी – आज बजार मा सुन-चादी को मुल्य घटेर जताततै चर्चा छ।
गएको केही दिन देखी सुन-चादी को मुल्य भाउु स्थिर थियो तर आज सुन को भाउु घटेर तोला को ५६ हजार एस् सय रुपैया भएको छ।
त्यस्तै चदी को भाउु घटेर तोला को ७७ सय ६५ रुपैय पुगेको छ। उक्त मुल्य र भाउु को जानकारी नेपाल सुन-चादी ब्यब्साये महासङ्ले जनाएको हो।