संसार का तेस्ता ठाउँ जहाँ तपाईं पक्कै पनि, साचै पनी जान सक्नु हुँदैनन्र अनुमती पनि छैन। के रहेछ त हेर्नुस्!!!!

अन्तर्राष्ट्रिय फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

यो संसार मा हरेक् प्राणि लाई जत् खेर पनी जाहा पनी जन चुट् र अनुमति छ र जान पनि सक्छन् तर येहि संसार मा तेस्ता ठाउँ जहाँ तपाईं पक्कै पनि, साचै पनी जान सक्नु हुँदैनन्र अनुमती पनि छैन।

ति ठाउु हरु जुन् आफै मा रहस्यमय छन् र केहि हद् सम्म ति ठाउ हरुमा जन प्रतिबन्ध लगाइयेको छ। हेर्नुस् ति ५ वोत ठाउु हरु जहा सर्बसाधहर्ण हरु लाई बर्जित् छ।

 

 

५-भ्याटिकन् सिक्रेट् आर्कैब्स्

स् न् १८८१ सम्म यो पुस्तकालय सबै का लागी सम्पुर्ण रुप्मा बन्द थियो तर पछि पोप् लिओ ले केहि ब्येक्ति हरु का लागि मात्र खोलेका थिये। जान्कारी अनुसार् एस् पुस्तकालय म अनेकौ लुकेका तथ्ये हरु भयेको हुनाले येस्लाई बन्द गरिने गरेको छ।

 

४- स्नेक् अैइल्यान्ड्

सौ पौलो सहर् बाट ९० मिल् टाढा अवस्थित् छ स्नेक् अैइल्यान्ड् जहा जानु भनेको आफ्नो म्रित्यु लाई निम्त्यौनु हो। उक्त दिप् म ४००० जति बिसालु सर्प हरु भयेको अनुमान् छ।

 

 

 

३- रूम् ३९

नर्थ् कोरिया मा अवस्थित् ठाउ हो रूम् ३९ जाहा धेरै जसो अबैधानीक् कार्य हरु गरिन्छ जस्ले गर्दा नोर्थ् कोरिया सर्कार् लाई आम्दानी हुने अनुमान् गरियेको छ।

 

२- आर् ये एफ् मेन्विथ् हिल्

आर् ये एफ् मेन्विथ् हिल् बेलायत् को योर्क्सर् मा अवस्थित् रोयल् ऐर् फोर्स् को अद्द हो। याहा बाट बेलायत् सरकार् र अंेरिकी सरकार् लाई सुचना प्रदान् गरिन्छ।

 

१- एरिआ ५१

अंेरिका को नेभाडा मा अवस्थित् मिलेटेरी बेस् क्याम्प् हो एरिआ ५१ जाहा कसै लाई केहि थाहा छैन के हुन्छ भनेर तर अनुमान् लगाईन्छ कि त्यहा हथियार् हरु को उत्पादन् र परिक्ष्ण गरिन्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *