विश्वकप अन्तर्गत आज को खेलमा ब्राजिल ले सर्बिआ लाई २-० ले हराएको छ।
पहिलो हाफमा सर्बिआले पाएका केहि अवसर सदुपयोग गर्न सकेन्। पहिलो गोल पौलिन हो ले ३६ मिनेट मा गरेका थिए र त्यस्तै अर्को गोल थिएगो सिल्वा ले ६८ मिनेट मा गरेका थिए।
यस् जित का साथै ब्राजिल अर्को चरण मा पुगेको छ।