विश्वकप अन्तर्गत आज को खेलमा स्वित्जर्ल्यान्ड र कोस्टारिका को खेल् २-२ को बराबरी मा सकियेको छ।
पहिलो हाफमा स्वित्जर्ल्यान्ड का बि जमिलि ले ३१ मिनेट् मा पहिलो गोल गरेका थिये। स्वित्जर्ल्यान्ड को दोस्रो गोल् ८८ मिनेट् मा जे डर्मिक् ले गरेका थिये।
कोस्टारिका को तर्फ बाट पहिलो गोल् केवस्टन् ले ५६ मिनेट् मा गरेका थिये। अनि त्येस्तै स्वित्जर्ल्यान्ड को तर्फ बाट वाई सोम्मर् को आत्मघाति गोल् ले कोस्टारिका को खाता मा अर्को गोल् हुन पुग्यो।
एस्का साथै स्वित्जर्ल्यान्ड अर्को चरण मा पुगेको छ र कोस्टारिका विश्वकप बाट बाहिरियेको छ।