हामी सबै लाई थाहा छ कफी पिउदा हाम्रो शरीर मा केही परिवर्तन हुन्छ। एदी तपाईं लाई निद्रा लागेको छ, फ्रेश हुनु पर्यो, अथवा एक्टिब हुन परेको खन्ड मा तपाईं कफी को खोजी गर्न सुरु गर्नु हुन्छ।
कसै कसै लाई त कफी को नशा या लत लागेको हुन्छ, तर के तपाईं लाई थाहा छ वास्तविक रुपमा कसरी कफी ले तपाईं लाई फ्रेस र एक्टिब राख्दछ?
अनी महीला हरुका लागी ठुलो प्रश्न के महिना बारी हुँदा कफी को सेवन गर्न हुन्छ कि हुँदैन??
कफी पिउनु हुन्छ कि हुँदैन?
महिनाबारी एस्तो समए हो जती बेला महिला हरुमा थकान हुन्छ, पेट दुखी राखेको हुन्छ, त्यती खेर सबै भन्दा काम को कुरा कफी हुन जान्छ। तर हामी लाईे यो थाहा हुँदैन कि तेस्तो बेला मा कफी ले के असार गरी रहेको हुन्छ अौनुहोस् एस्को बारेमा थाहा पाउनुहोस्।
धेरै सोध र परीक्ष्ण पछी आएको नतिजा एस्तो छ कि तपाईं सजिलै कफी को बारेमा निर्णय लिन सक्नुहुन्छ।
पहिलो नतिजा::
सोध र परीक्ष्ण ले के भन्छ भने जो महिला हरु लाई कफी पिउने बानी थियो उनी हरु को महिनाबारी २५ दिन को हुने गर्दथ्यो। तेस्को अर्थ के भने महिला हरुको महिनाबारी छिटो हुने गर्थ्यो र कसैलाई कफी र महिनाबारी को अन्तर सम्बन्ध थाहा भएन।
दोस्रो नतिजा::
दोस्रो नतिजा को अनुसार कफी पिउने महिला हरु को महिनाबारी छोटो हुन्छ। तर तपाईं भन्नु हुन्छ होला छोटो समए को महिनाबारी राम्रो हो तर छोटो समए को महिनाबारी लामो समए को लागि तपाईं को स्वास्थ्य को लागी राम्रो हैन। रिसर्च ले के भन्दछ भने एस्तो प्रकृया ले गर्वधारण मा ढिलो हुन सक्छ।
तेस्रो नतिजा::
महिनाबारी हुँदा को पिडा सँग कफी को अन्तर्सम्बन्ध देखिन्छ। कफी मा भएको क्यफिन ले उत्तेजना बडाउदछ। महिनाबारी हुँदा महिला हरुमा हर्मोन हरु परिवर्तन भाई राख्दछन। एस्तो बेलामा कफी को सेवान ले व्यबहार मा परिवर्तन, चिन्ता बढ्ने, चक्कर आउने र टाउको दु:खने जस्ता लक्ष्ण देख्न्छन।
अब शायद तपाईं हरुले यो सबै नतिजा हरु पढे पछी कफी को सेवान गर्नु हुन्न होल या कम्ती गर्नु हुन्छ होला।