ओसिन सिटौला -मोडेल, टिभी प्रस्तोता

फोटो फिचर मनोरञ्जन मोडल
शेयर गर्नु होला


ओशिन सिटौला – टेलिविजन को क्षेत्र मा निकै नाम र सफलता हात पार्न सफल मोडेल र टिभी प्रस्तोता हो ओशिन सिटौला।

हङ्गर हन्ट र मुभर्स & शेकर्स नाम को टेलिभिजन शो अत्याधिक सफलता पछी अहिले ओसिन निकै चर्चा मा छीन।

ओसिन को जन्मा २३ जुलाई १९९६ मा भएको हो। उनी ले सानै उमेर देखी मिडिया को क्षेत्र मा लागेर धेरै नाम कमाएकी छीन। टेलिभिजन को साथै उन्को कार्यक्रम युटुब मा पनि निकै प्रख्यात छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *