जिबन मा यो २० वोटा कुरा मा ध्यान दिनु होस् तपाईं स्व्स्थ र खुशी रहन सक्नु हुन्छ

फोटो फिचर विचार/ब्लग स्वास्थ्य
शेयर गर्नु होला

 

हाम्रो शरीर मा सानो कुनै ठाउँ मा दुख्दा या सानो चोट लाग्दा हामी कती धेरै अतालिन्छौ तर त्यो स्वोभाबिक पनी हो, त्यही भएर भनिन्छ “हेल्थ इज वेल्थ”। तेसैले निरोगी बनी रहन चाहनु हुन्छ भने आफ्नो खुशी को लागि ई यो सबै कुरा हरु मा ध्यान दिनु होस्,तपाईं स्व्स्थ र खुशी रहन सक्नु हुन्छ

 

आज देखी नै यो कुरा हरु लाई अपनाउनु होस् र खुशी र स्व्स्थ रहनुस्।

१- सकारात्मक सोच

२-सानो सानो कुरा मा खुशी हुनु होस् र आनन्द लिने बानी गर्नुस्

३-अरुको सुख र सफलता देखेर इर्स्या नगरनु होस्

४-व्यर्थ मा चिंता नलिनुहोस्

५- हरेक काम आफ्नो हैसियत र क्षमता अनुसार गर्नु होस्

६- ‘परफेक्षन’ भन्ने कुरा धेरै न अल्झिनु होस्, यो संसार मा कोही परफेक्ट हुँदैन।

७- नाता र साथी सँग को सम्बन्ध सरल र सजिलो तरिका राखन सिख्नु होस्

८- दिखावटी कुर हरु बाट टाढा रहनुस्

९- आफु ले आँफै लाई उचित महत्वो दिनु होस्।

१०- सबै भन्दा ठुलो र महत्वपूर्ण कुरा संतोषी र समाधानी हुने कोशीश गर्नु होस्

११- आफ्नो इच्छा र आकांक्षा हरुमा अली नियन्त्रण गर्न सिक्नु होस्

१२- अरु बाट व्यर्थ मा अपेक्षाएं न राख्नु होस्

१३- केही बोल्दा सोचेर बोल्ने गर्नुस्

१४- सधैं जित मात्रा हैन हार पनि स्विकार्ने बानी बसाल्नु होस्।

 

१५- आफु आत्मविश्वास ले भरपुर भये पनि अरुलाई तल देखाउने कोशीश नगरनु होस्

१६- जती धेरै सक्नु हुन्छ अरुको सहयोग गर्ने कोशीश गर्नु होस्

१७- आफ्नो लागि पनि समए निकाल्ने गर्नु होस् र आफ्नो लागि पनि बाच्ने बानी बसाल्नु होस्

१८- यो संसार मा कुनै काम सानो ठुलो हुँदैन त्यही भएर आफ्नो खुशी को लागि सानो सानो कार्य पनि गर्ने गर्नु होस्

१९- तपाईं लाई थाहा हुन्छ तपाईं मा के प्रतिभा छ भनेर त्यही भएर आफ्नो प्रतिभा र सौक अनुसार कार्य गर्नु होस्

२०- सबै भन्दा महत्वोपूर्ण कुरा खुशी खोजने कोशीश गर्नु होस्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *