विश्बकप : सेनेगल कोलम्बिया बाट ०-१ को अन्तर ले हारेर बिश्व कप बाट बाहिरियो

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

काठमाडौं । रुस : विश्बकप अन्तर्गत आज भैरहेको खेल मा सेनेगल कोलम्बिया बाट ०-१ को अन्तर ले हारेको छ। पोल्याण्डको जन बेद्नरेकले ५९ औँ मिनेटमा गरेको हुन् ।विश्वकप २०१८ अन्तर्गत समूह एचको समूह विजेता बनेर कोलम्बियाले अन्तिम १६को यात्रा तय गरेको छ ।

समारा रंगशालामा भएको खेलमा कोलम्बियाले एरी मिनाले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफमा आक्रमक प्रदर्शनी गरेको कोलम्बियाले पहिलो हाफमा सेनेगललाई निकै दबाबमा राखेको थियो । कर्नर किकबाट आएको बललाई हेडिङमार्फत गोल गरेका मिनाको गोल नै खेलमा निर्णायक सावित हुन पुग्यो

तर सेनेगल सङ बराबर् पोईन्ट भएपनि फेयर प्लयए को आधार् मा सेनेगल लाई पछि पार्दै जापान  दोस्रो चरण मा पुग्न सफल् भएको हो। सेनेगल भने बाहिरिएको छ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *