विश्बकप: पहिलो हाफ मा जापान र पोल्याण्ड ले ०-० खेलेका छन्।

खेलकुद
शेयर गर्नु होला

 

 

रुस : विश्बकप अन्तर्गत आज भैरहेको खेल को पहिलो हाफ मा जापान र पोल्याण्ड ले ०-० खेलेका छन्।

जापान भर्सेस पोल्याण्ड

एसिया राष्ट्रलाई प्रतिनिधित्व गर्ने गरेको जापान ४ अंक बनाउँदै समूह एचको शीर्ष स्थानमा छ । जापानले समूहको पुछारमा रहेको टिम पोल्याण्डसग खेल्नेछ । जापानले पोल्याण्डलाई हराएमा समूह विजेता बन्नेछ भने हार व्यहोरेमा अघिल्लो चरणमा जानको निम्ति सेनेगल र कोलम्बियाको नतिजामा भर गुर्न पर्नेछ । भोल्गोग्राड स्टेडियममा पोल्याण्ड भने आफ्नो प्रतिष्ठा जोगाउनका निम्ति जापान उपस्थित हुनेछ । त्यसै गरी समूह जी अन्तरगत नेपाली समय अनुसार पौने १२ बजे ईल्याण्ड भर्सेस बेल्जियम र पानामा भर्से टुनिसियाको खेल हुँदैछ ।

leaves

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *