विश्वकप फुटबल २०१८ : इंग्ल्याण्ड र बेल्जियम, पानामा र टुनिसिया बिच को खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

रुस – विश्वकप फुटबल २०१८ अन्तर्गत आज इंग्ल्याण्ड र बेल्जियम पानामा र टुनिसिया बिच को खेल सुरु भएको छ।

समूह जी समूह चरणको दुवै खेलमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको इंग्ल्याण्ड र बेल्जियम अन्तिम खेलमा एक अर्कासँग आमने सामुन्ने हुदैछन् । दुवै टोली रसिया विश्वकपको उपाधिको दावेदारीमा आफूलाई अब्बल देखाउने प्रयासमा हुनेछन् । दुवै टिम आजकोखेल अगावै प्रिक्वाटरफाइनमा स्थान सुरक्षित गरिसकेकोले आजको खेलले समूह जी को विजेता र उपविजेताको निर्णय हुनेछ ।

राति पौने १२ बजे मोर्डौभिया एरेनामा पानामा र ट्युनिसियाको खेल नै रसिया विश्वकप २०१८ को समूह चरणको अन्तिम खेल हो । समूह जी को समूह चरणमा पानामा र ट्निसियाले कुनै अङ्क जोड्न सकेको छैन । यी दुईको खेल दुवैका लागि प्रतिष्ठाको विषय मात्र बन्नेछ । यसअघि फ्रान्स, अर्जेन्टिना, उरुग्वे, पोर्चुगल, स्पेन,रसिया,क्रोएसिया, डेनमार्क लयागत अन्तिम १६ मा पुगिसकेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *