विश्वकप : इंग्ल्याण्ड बिरुद् बेल्जियम ०-१ ले बिजयि, नकअाउट राउन्ड मा जापान को सामना गर्ने

खेलकुद समाचार
शेयर गर्नु होला

 

रुस – विश्वकप फुटबल २०१८ अन्तर्गत आज को खेल मा  इंग्ल्याण्ड बिरुद् बेल्जियम ०-१ ले बिजयि भएको छ।

पहिलो हाफको खेलमा अधिकांश समय इंग्ल्याण्डले बल आफ्नो नियन्त्रणमा रोखेपनि गोलकालागि भने बेल्जियमले बढी अवसर सिर्जना गरेको थियो। तर बेल्जियमले अग्रता बनाउन भने सकेन ।

पहिलो हाफमा इंग्ल्याण्डले प्रहार गरेका कुनै पनि बल गोलपोष्टको फ्रेममा परेनन् भने बेल्जियमले गरेकाथिए तिन प्रहार इंग्ल्याण्डको गोलरक्षले बचाएका थिए।  तर खेल को हाफ टाईम लगतै बेल्जियम ले खेल को पहेलो गोल गर्न सफल भएको हो। बेल्जियम का लागि  यनुजैइ ले गोल गरेका हुन्।

यो जित सङै बेल्जियम आफ्नो ग्रप मा पहेलो हुदै नकाअाउट राउन्ण मा पुगेको छ।र अब नकाअाउट चरन मा बेल्जियम ले जापान को सामाना गर्नेछ भने इंग्ल्याण्ड ले कोलम्बिया को सामना गर्नेछ।

समूह जी समूह चरणको दुवै खेलमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको इंग्ल्याण्ड र बेल्जियम अन्तिम खेलमा एक अर्कासँग आमने सामुन्ने भएका थिए।

दुवै टोली रसिया विश्वकपको उपाधिको दावेदारीमा आफूलाई अब्बल देखाउने प्रयासमा थिए। । दुवै टिम आजकोखेल अगावै प्रिक्वाटरफाइनमा स्थान सुरक्षित गरिसकेका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *