नकआउट चरणमा कुन टिमको भिडन्त कोसँग ?

खेलकुद
शेयर गर्नु होला

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८ काे प्रथम चरण अर्थात् समूह चरणका सबै प्रतिस्पर्धा सकिएका छन् । र, दाेस्राे अर्थात नकाअौट चरणका १६ देशकाे विश्वकप यात्रा अविष्मरणीय रह्याे ।समुह चरणबाट विजेता र उपविजेता भएर १६ टिम नकआउट चरणमा पुगेको हो । योसँगै अन्तिम १६ मा खेल टीमहरुको समिकरण पनि पुरा भएको छ। नकआउट खेल आगामी शनिबारदेखि सुरू हुने छ  । प्रतियोगितामा पुग्ने टोलीहरू यस्ता छन्।

शनिबार (जुन ३०)
फ्रान्स भर्सेस अर्जेन्टिना (बेलुका पौने ८ बजे)
उरुग्वे भर्सेस पोर्चुगल (राति पौने १२ बजे)

आइतबार (जुलाइ १)
स्पेन भर्सेस रुस (बेलुका पौने ८ बजे)
क्रोएसिया भर्सेस डेनमार्क (राति पौने १२ बजे)

सोमबार (जुलाइ २)
ब्राजिल भर्सेस मेक्सिको (बेलुका पौने ८ बजे)
बेल्जियम भर्सेस जापान (राति पौने १२ बजे)

मंगलबार (जुलाइ ३)
स्वीडेन भर्सेस स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
कोलम्बिया भर्सेस इंग्ल्याण्ड (राति पौने १२ बजे)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *