तस्करी को सुनसहित एक ब्यत्ति पक्राउ

समाचार
शेयर गर्नु होला

 

काठमाडौं -साढे ३३ केजी सुन तस्करी प्रकरणबाट तस्करीको र्‍याकेटबारे विशेष सरकारी समितिले अनुसन्धान गरिरहेकै वेला अवैध सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, गौशालाको टोलील विमानस्थलको भन्सार छलेर ल्याइेको १ सय ग्राम सुनसहित जितवनको गौंडा–१ घर भै हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय पूर्णबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनीलाई काठमाडौं–७, चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए । उनको साथबाट विभिन्न कम्पनीको ४ वटा ल्यापटप बरामद भएको छ । थप अनुसन्धान भैरहेको बताइेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *