रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित

फोटो फिचर समाचार
शेयर गर्नु होला

काठमाडौँ — सन् २०१९ का लागि लीएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ । गत जेठ २६ र २७ गते लीएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यसवर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए।

यहाँ तल दिएको लिन्क मा किल्क गर्नु होस् र नतिजा हर्नु होस्।

इपिएस भाषा परीक्षाको नतिजा


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *