विदेशी पर्यटक ले पनि मनाए असार १५ (फोटोफिचर) समाचार २०७५, १५ असार शुक्रबार २१:१९June 29, 2018 clickonLeave a Comment on विदेशी पर्यटक ले पनि मनाए असार १५ (फोटोफिचर) शेयर गर्नु होला लेखनाथ — पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए । शेयर गर्नु होला