धेरै समए को पर्खाइ पछी आर्यन सिग्देल फिल्म ले बजार मा ल्याउन लागेको चल्चित्र हो “कायरा”।
उक्त चल्चित्र मा कलाकार हरु आर्यन सिग्देल, साम्रगी राज्य लक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, त्सुरेश न्यौपाने, मरिशा श्रेष्ठ, रोजेट केये प्याब्लो जस्ता कलाकार हरु को भूमिका रहेको छ।
चल्चित्र को निर्देशान् लक्ष्मण रिजाल ले गर्नु भएको छ भने चल्चित्र को संगीत कोशीश छेत्री, अर्जुन पोख्रेल, र कल्या सिंह को रहेको छ।
एस चल्चित्र को कथा बस्तु प्रेम कथा मा आधारित छ भने उक्त चल्चित्र को छायान्कन धेरै जसो बाहिर देश हरु मा गरिएको छ।
चल्चित्र को ट्रेलर यहाँ हेर्नु होस्