बबि – बिजय लामा, कबिता गुरुङ् र उमेश् थापा को नयाँ नेपाली चल्चित्र

फोटो फिचर मनोरञ्जन विचार/ब्लग
शेयर गर्नु होला

 

सत्य घटना र सत्य प्रेम कथा मा आधारइत चल्चित्र हो ” बबी” जुन पहिलो चोटि नेपाली चल्चित्र क्षेत्र मा बन्न लागेको छ।

उक्त चल्चित्र मा कलाकार हरु बिजय लामा, कबिता गुरुङ् र उमेश् थापा, रुबी राणा शाह, देश भक्त खनाल, रश्मी भट्ट, सुर्बिर पन्डित, रबी गिरी, बल्दिप राई, शिशिर राणा, बादल भट्ट, पुर्णिमा लामा, र बाल्कलाकार ईलियास थापा जस्ता कलाकार हरु को भूमिका रहेको छ।

चल्चित्र को निर्देशान् मिलन च्याम्स ले गर्नु भएको छ भने चल्चित्र को संगीत बसन्त सापकोटा र तारा प्रशाद लिम्बु को रहेको छ

एस चल्चित्र को कथा बस्तु प्रेम कथा मा आधारित छ र यो सत्य घटना मा आधारित चल्चित्र हो।.

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *