विश्वकप : प्रिक्वाटरफाइनल खेलको दोस्रो हाफमा अर्जेन्टिनाबिरुद् फ्रान्सको २-४ ले अग्रता

अन्तर्राष्ट्रिय खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

 

रुस : विश्वकप प्रिक्वाटरफाइनलमा भैरहेको खेल को दोस्रो हाफमा फ्रान्स अर्जेन्टिनाबिरुद् फ्रान्स २-४ अग्रता  छ। पेनाल्टि मारफत फ्रान्स ले पहेलो गोल गरेको हो भने  डि मारिया ले अर्जनटिना का लागि गोल गरेका हुन्।दोस्रो गोल  गोल गेब्रियल मर्काडोले ४८  औँ मिनेटमा गरेको होपुनः अर्को गोल फ्रान्सको  बेंजामिन पावर्डले  ५७ औँ मिनेटमा गरेको छ ।  फ्रान्सको  क्यालियन म्बप्पेले ६४ औँ मिनेटमा गोल गरेको छ।

नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ ।

विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहने अर्जेन्टिनाको विश्वास देखिन्छ ।

समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकाऔट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *