विश्वकप : प्रिक्वाटरफाइनल खेलमा अर्जेन्टिनाबिरुद् फ्रान्स को सानदार खेल ३ -४ ले बिजयि, फ्रान्स् क्वाटरफाइलनमा

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

 

काठमाडौं । रुसमा जारी विश्वकप आजबाट प्रिक्वाटरफाइनलका खेल  भएको छ जसमा अर्जेन्टिनाबिरुद् फ्रान्स को सानदार खेल देखाउदै ३ -४ ले बिजयि भएको छ।डिफेन्डमा कमजोर हुँदा अर्जेन्टिनाको विश्वविजेता बन्ने सपना चक्नाचुर भयो ।

इतिहासमै पहिलोपटक नकआउट चरणबाट बाहिरिएको अर्जेन्टिना यसअघि १९६२ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्सको एंटोनी ग्रिज़मानले १३ औँ मिनेटमा पेनाल्टीबाट एक गोल गरेको  थियो।फ्रान्सका एम्बाप्पेले काउन्टरबाट लगेको बललाई रोक्न खोज्दा अर्जेन्टिनाका रोजोर्ले डि बक्स एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फ्रान्सले १-०को अग्रता लिएपछि अर्जेन्टिना दबाबमा आएको थियो ।

अर्जेन्टिनाको एंजेल डी मारियाले ४१ औँ मिनेटमा एक गोल गरेका थिए , भने अर्को गोल गेब्रियल मर्काडोले ४८  औँ मिनेटमा गरेको हो।

पुनः अर्को गोल फ्रान्सको  बेंजामिन पावर्डले  ५७ औँ मिनेटमा गरेको हुन ।फ्रान्सको  क्यालियन म्बप्पेले ६४ औँ मिनेटमा गोल गरेको हुन ।

अतिरिक्त समयमा अग्युरोले गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा ल्याएपनि जित निकाल्न सफल भएन र अर्जेन्टिना विश्वकपबाट बाहिरिन पुग्यो ।

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *