विश्वकप : उरुग्वे र पोर्चुगलबीचको प्रिक्वाटरफाइनल खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

रुसमा जारी विश्वकप अाजबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुँदैछ ।अहिले आजको दोस्रो खेल उरुग्वे र पोर्चुगलबीचको खेल सुरु भएको छ।

आज को पहेलो प्रिक्वाटरफाइनल खेलमा अर्जेन्टिनाबिरुद् फ्रान्स ले सानदार खेल देखौदै ३ -४ ले बिजयि हुदै फ्रान्स् क्वाटरफाइलनमा पुगेको छ।

उरुग्वे समुह ‘ए’ को विजेता बन्दै १६ को यात्रा तय गर्दा पोर्चुगल समुह ‘वि’ को उपविजेता बनेको छ । समुहको सवै खेलमा जित हात पारेको उरुग्वेले जारी सिजनमा निकै फर्ममा रहँदा शनिबारको खेलमा पोर्चुगल विरुद्ध पनि शत प्रतिशत जितमा हुनेछ ।

तर क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगललाई हराउनु पनि त्यक्ति सजिलो भने पक्कै छैन । प्रिक्वाटरफाईनलको भेट यी दुवैका लागी रोमाञ्चक रहनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *