सबै भन्दा पहिले युटुब मा भएको च्यानल ” ड्रोन् रिविउ ” लाई धेरै धन्यवाद दिदै हामी सम्पूर्ण विश्व लाई हाम्रो नेपाल को गौरब , प्रक्रिती को सुन्दर देन र स्वर्गसरी मुस्ताङ को बारेमा केही जानकारी दिन चाहन्छौ।
Our Special thanks goes to “DRON REVIEW” channel in YouTube who has taken this effort to capture the beauty of Mustang and helped Nepal Tourism by showing it to the entire world.
सन्सार् मा त्येस्तो थोरै ठाउ हरु बाकी छन् जहा प्रक्रिती को अधबुद् देन् छन् जहा मानब् समाज् या सभ्येता अझै पुग्न सकेको छैन। नेपाल् को उत्तर् सिमानामा , हिमालय को काख्मा अवस्तित् स्वर्ग जस्तो नेपाल् को भुमि हो “मुस्ताङ्”।
यो त्यो ठाउँ हो जहाँ प्राकृतिक सौन्दर्य, बन्यजन्तु, ईतिहास र आफ्नै सान्स्कृतिक सभ्यता बोकेको छ, त्यो भुमि हो मुस्ताङ्। सम्पुर्ण नेपल् अधिराज्य भरिमा सबै भन्दा सुन्दर् र रमणिए स्थान् हो मुस्ताङ्।
मुस्ताङ् को दक्षिण् सिमाना पोखरा उपत्यका को हिमाल् सङ जोडियेको छ भने उत्तर् मा तिब्बत् को पठार् सङ जोदियेको छ। त्येहि मुस्ताङ् को भुमी भएर काली गन्डकी बग्दछ। त्येहि नदि को छेउ छाऊ पारेर बिभिन्न खाल् का पन्क्षी र जनावर् हरु जस्तै चरा हरु र हिउ चितुवा बसने गर्छन्।
हरेक् बर्स मुस्ताङ् को सुन्दरेता, र उचा उचा पहाड् हरु र प्राक्रितिक् सौन्दर्यता लाई हेर्न हजारौ को सन्ख्या मा पर्यटक् हरु आऊने गर्दछन्। मुस्ताङ् आफै मा धेरै सुन्दर् ठाऊ हो त्येस्मा कुनै दुइटा राय छैन तर एस्को अलवा मुस्ताङ् मा बसोबास् गर्ने बासिन्दा हरु एति धेरै राम्रा छन् कि उनि हरु को अथिति पर्ति को सत्कार् ले सबै को मन् जितेको छ।
त्येहि भयेर भन्ने गरिन्छ एदि तपाई मुस्ताङ् जानु भएको छैन भने नेपाल् नै जानु भएको छैन।
भिडिओ यहाँ तल हेर्नुहोस्