रुसमा जारी विश्वकप अाजबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुँदैछ । अहिले आजको दोस्रो खेल उरुग्वे र पोर्चुगलबीचको खेल चलिरहेको छ ।
आज को दोस्रो प्रिक्वाटरफाइनल खेलमा पोर्चुगल बिरुध् उरुग्वे ले पहेलो हाफ मा १-० को अग्रता लिएको छ। उरुग्वे का लागि कम्मानि ले हेडर बाट गोल गरेका हुन।
उरुग्वे समुह ‘ए’ को विजेता बन्दै १६ को यात्रा तय गर्दा पोर्चुगल समुह ‘वि’ को उपविजेता बनेको छ । समुहको सवै खेलमा जित हात पारेको उरुग्वेले जारी सिजनमा निकै फर्ममा रहँदा शनिबारको खेलमा पोर्चुगल विरुद्ध पनि शत प्रतिशत जितमा हुनेछ ।
तर क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगललाई हराउनु पनि त्यक्ति सजिलो भने पक्कै छैन । प्रिक्वाटरफाईनलको भेट यी दुवैका लागी रोमाञ्चक रहनेछ ।