काठमाडौं । रुसमा जारी विश्वकप आजबाट प्रिक्वाटरफाइनलका खेल भएको छ जसमा पोर्चुगल बिरुद् उरुग्वे ले सानदार खेल देखाउदै १-२ ले बिजयि भएको छ।
खेल को पहेलो गोल उरुग्वे का लागि कवानि ले सानदार हेडर बाट गोल गरेका हुन् भने पोर्चुगल का लागि पेपे ले बराबरी को गोल गरे।
उरुग्वे का लागि दोस्रो गोल कवनि ले गरे र आफ्नो पनि खेल मा दोस्रो गोल गर्न सफल भए। यो जित सङै उरुग्वे क्वाटरफाइलनमा मा पुगेको छ।