काठमाडौं । रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । अहिले प्रिक्वाटरफाइनल खेलमा आयोजक राष्ट्र रुस र स्पेन बिच को खेल सुरु भएको छ।
लुजनिकि स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने खेलमा स्पेन टोलीको मुख्य नजर भनेको आयोजक टोली रसिया विरुद्ध जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गर्नु हुनेछ ।
समुहको सुरुवाती दुई खेलमा पोर्चुगल विरुद्ध सुपर स्टार मेसीको क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको टोलीले समुहको दोस्रो खेलमा ईरान विरुद्ध एक गोलको जित निकाले पनि समुहको अन्तिम खेलमा मोरोक्को विरुद्ध २–२ को बराबरी गर्दै समुह वीको विजेता बनी नकाऔट चरणको यात्रा तय गरेको थियो । तर स्पेनलाई समुह विजेता पनि नकाऔटको यात्रा तय गर्न सजिलो भने पक्कै भएन ।
उपाधि दावेदारी मध्येको एक स्पेनले विश्वकपको प्रिक्वाटरफाईनलमा आयोजक रसियालाई जित्नको निम्ती उ सित डिएको कोस्टा जस्ता खेलाडिहरु पनि छन् । तर विगद लामो समय देखि अन्तराष्ट्रिय फुटबलमा राम्रो गर्न नसकिरहेको टोली रुसले भने जारी विश्वकपमा केहि सम्मान जनक खेल नै प्रर्दशन गरको छ भलैइ समुहको अन्तिम खेमला उरुग्वेसग फराकिलो हार बेहोर्यो।
रुसले सूरुका दुई खेलमा साउदि अरविया र ईजिप्टलाई हराएको थियो । समग्र रुपमा रुसले जारी विश्वकपमा उल्देखनिय प्रदर्शन नै गरीरहेका छन् ।