विश्वकप : प्रिक्वाटरफाइनल खेलको पहिलो हाफमा स्पेन र रुस १-१ को बराबरी

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । अहिले प्रिक्वाटरफाइनल अन्तर्गत खेलमा आयोजक राष्ट्र रुस र स्पेन बिच को खेल भैरहेकोको छ।

पहिलो हाफ को खेल सकिदा स्पेन ले रुस बिरुद्१-१ ले  बराबरी  छ।स्पेन को लागि पहिलो गोल वन गोल बाट पाएको हो रुसले आफ्नो पोस्ट मा आफै गोल गर्न पुग्दा स्पेन ले गोल पाएको हो।

समुहको सुरुवाती दुई खेलमा पोर्चुगल विरुद्ध सुपर स्टार मेसीको क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको टोलीले समुहको दोस्रो खेलमा ईरान विरुद्ध एक गोलको जित निकाले पनि समुहको अन्तिम खेलमा मोरोक्को विरुद्ध २–२ को बराबरी गर्दै समुह वीको विजेता बनी नकाऔट चरणको यात्रा तय गरेको थियो । तर स्पेनलाई समुह विजेता पनि नकाऔटको यात्रा तय गर्न सजिलो भने पक्कै भएन ।

उपाधि दावेदारी मध्येको एक स्पेनले विश्वकपको प्रिक्वाटरफाईनलमा आयोजक रसियालाई जित्नको निम्ती उ सित डिएको कोस्टा जस्ता खेलाडिहरु पनि छन् । तर विगद लामो समय देखि अन्तराष्ट्रिय फुटबलमा राम्रो गर्न नसकिरहेको टोली रुसले भने जारी विश्वकपमा केहि सम्मान जनक खेल नै प्रर्दशन गरको छ भलैइ समुहको अन्तिम खेमला उरुग्वेसग फराकिलो हार बेहोर्‍यो।

रुसले सूरुका दुई खेलमा साउदि अरविया र ईजिप्टलाई हराएको थियो । समग्र रुपमा रुसले जारी विश्वकपमा उल्देखनिय प्रदर्शन नै गरीरहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *