काठमाडौं । अहिले प्रिक्वाटरफाइनल अन्तर्गत खेलमा क्रोसिया र डेन्मार्क् बिच को खेल भएको छ। क्रोसिया ले पेनाल्टि सुट अाउट मा डेन्मार्क् लाइ ३-२ ले पराजित गर्दै क्वाटरफाइनल मा पुगेको छ। पेनाल्टीमा ३-२ क्रोसिया ले आफ्नो पक्षमा पारेपछि डेन्मार्क् घर फर्कियो ।
आज को खेलमा रेगुलर् समय खेल बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
निर्धारित र अतिरिक्त समयको खेल ११ को बराबरीमा टुंगिए पछि खेल निर्णयार्थ टाइबे्रकरमा पुगेको थियो । टाइबेकरमा क्रोसिया ले खेल ३ – २ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठको यात्रा तय गरेको हो ।