चिन को सहयोगमा दरबार हाइस्कुलको पुनः निर्माण थालियो

समाचार
शेयर गर्नु होला

 

काठमाडौँ । रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय (दरवार हाइस्कूल) भवनको पुनः निर्माण कार्य सुरु भएको छ ।

नेपाल र चीनको द्विपक्षीय समन्वयमा उक्त भवन पुनःनिर्माण थालिएको हो । पुनः निर्माणका क्रममा अहिले भवन भत्काउने र काम लाग्ने तथा पुनःप्रयोग नहुने सामग्रीको व्यवस्थापन भैरहेको छ ।

भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतोका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाबाट नक्सा स्वीकृत भैसकेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *