अर्शी खान ले इंस्टाग्राम मा आफ्नो बिकिनी फोटो शेयर गरेकि छिन्। हैं। यो ब्लैक एंड वाइट फ्होतो को कैप्शन मा अर्शी ले लेखेकिछिन्- केहि नभन्नु।
उनको फैन पेज मा उनको धेरै फोटओ वायरल भएरहेको छ।
अर्शी आजभोलि आफ्नो डांस वीडियो को कारण ले पनि चर्चा मा रहन्छिन्। साथै राखी सावंत को सङ उनको दोस्ती पनि सोशल मीडिया मा देखिन्छ।
हालै मा एक चैट शो मा दुइटैलाइ सङै देखिएको थियो, जसमा उनिहरु ले भनेका थिये कि हामि बियोन्से र ब्रिटनी स्पीयर्स जस्तै हौ र एक-अर्का लाइ आकर्षित गर्छौ।
केहिदिन अगाडी अर्शी ले बिग बॉस कंटेस्टेंट विकास गुप्ता माथि प्राइज मनी आफु लाइ नदिएको आरोप लगाएकि थीइन। खास मा विकास ले अर्शी लाई आफुले जितेको प्राइज मनी दिने बाचा गरेका थिए।