काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि ब्राजिल र मेक्सीकोबीच खेल भइरहेको छ ।ब्राजिलले मेक्सिको बिरुद् २-० को सानदार जित निकालेको छ।जित सङै ब्राजिल क्वाटरफाइनल मा प्रवेश गरेको छ।
दोस्रो हाफ को खेल मा ब्राजिल ले पहेलो गोल गरेको छ।उक्त खेलमा नेमारले एक उत्कृष्ट गोल गरेका छन् । पहिलो हाफको खेल ब्राजिल र मेक्सिकोको खेल गोलरहित बराबरी मा सकिएको थियो।
ब्राजिलक लागि दोस्रो गोल ८८ अै मिनेट मा फिरमिनो ले गरे। यो जित सङै ब्राजिलक्वाटरफाइनल मा पुगेको छ।