शायद तपाईं हरु लाई यो पढेर हैरान होला या तपाईं लाई विश्वाश नहोला कि विश्व प्रख्यात एस्ता ब्यक्ती हरु छन जस्लाई बिभिन्न कारण ले गर्दा केही राष्ट्र या ठाउँ मा जान प्रतिबन्ध छ। आज हामी ति ब्यक्तीत्वो को बारेमा चर्चा गर्ने छौ जस्को बारेमा तपाईं हरुले आज सम्म सुन्नु या थाहा पाउनु भएको छैन।
१ – एकोन
एकोन लाई नचिन्ने शायद यो संसार मा थोरै होलान । प्रसिद्द गाएक एकोन लाई श्रीलन्का मा जान प्रतिबन्ध छ, एस्को कारण एकोन ले आफ्नो येउटा गीत को भिडिओ मा बुद्ध भगवान को मुर्ती को अगाढी भाडाकिलो डान्स को छायान्कन गरेका थिए।
२- लेडी गागा
इन्डोनेशिया को मुस्लिम समुदाए ले लेडी गागा लाई आफ्नो राष्ट्र मा प्रबेश प्रतिबन्ध लगाएको छ। उनी हरु को भनाइ अनुसार लेडी गागा ले नैतीकता को हनन गरेको आरोप लगाएको छ।
३- ब्र्याड पिट
हलिउड का चर्चित अभिनेता ब्र्याड पिट लाई चीन् मा जान प्रतिबन्ध छ, कारण हो उन्को चल्चित्र “सेभेन इअर्स इन तिब्बत ” जस्मा दलाई लामा लाई राम्रो देखाईेको छ भने चीन् को कमुनिस्ट शासन लाई नराम्रो।
४- जस्टिन बिबर
जस्टिन बिबर ले पत्रकार सँग अभद्र व्यबहार गरेको र अर्जेन्टिना को झन्डा को अपमान गरेको ले जस्टिन लाई अर्जेन्टिना मा जान प्रतिबन्ध छ।
५- एल्टोन जोन
खबर पत्रीका गार्जिएन का अनुसार एल्टोन जोन “गे” भएका कारण इजिप्ट ले उन्लाई त्यहा प्रतिबन्ध लगाएको छ।