काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि बेल्जियम र जापान खेल भैरहेको छ ।बेल्जियम ले जापान बिरुद् ३-२ को सानदार जित निकालेको छ।जित सङै बेल्जियम क्वाटरफाइनल मा प्रवेश गरेको छ।
जापान का लगि हरगुचि ले ४८ अै मिनेट मा पहिलो गोल गरे भने इनुइ ले ५२ मिनेट मा दोस्रो गोले गरे।
दुइ गोल ले पछि परेको बेल्जियम ले सानदार खेल देखाउदै दोस्रो हाफ मा ३ गोल फरकायो।बेल्जियम का लागिभिकटओनोजम् ले ६९ मिनेट मा पहिलो गोल गरे भने फिलाईनि ले ७४ र चदलि ले इनजुरि समय मा गोल गरेर खेल जिते।
यो जित सङै बेल्जियम क्वाटरफाइनल मा प्रवेश गरेको छ।