४ हात, ४ खुट्टा, २ मेरूदण्ड भएको अनाैठाे बच्चा जन्मियो

समाचार
शेयर गर्नु होला

 

टीकापुर । टीकापुर अस्पतालमा साेमबार एक अनौठो बच्चाको जन्म भएको छ ।

जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले जन्माएकाे उक्त बच्च्मा ४ वटा खुट्टा, ४ वटै हात तथा २ मेरुदण्ड रहेका छन् ।

साेमबार राति ११ बजेतिर साे बच्चाको जन्म भएको टीकापुर अस्पतालले जनाएकाे छ । सोमबार दिउँसो ३ बजेदेि नै जानकीलारि प्रसव व्यथा लागेकाे थियाे । तर उनलारि व्यथा निकाे भएपछि राति १० बजे मात्रै अस्पताल पुर्याइयो थियाे । अस्पताल पुर्याएको केही समयमै नर्मल डेलिभरी भएको अस्पतालले जनाएको छ ।

जानकीको यो पहिलो सन्तान हो, पहिलाे सन्तान नै यस्ताे विकलांग जन्मेपछि उनी र परिवार तनावमा छन् । जिवितै उक्त अनौठो बच्चाको हेर्ने जाेकाेही अाश्चर्यमा पर्ने गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *