विश्वकप : पहिलो हाफ सम्म को खेल सम्पन्न हुँदा स्वीडेन र स्विट्जरल्याण्ड 0-0 को बराबरी मा

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । अहिले जारि पहिलो प्रिक्वाटरफाइनल खेल अन्तर्गत स्वीडेन र स्विट्जरल्याण्ड बिच को खेल भैरहेको छ।खेल को पहिलो हाफ सम्म को खेल सम्पन्न हुदा स्वीडेन रस्विट्जरल्याण्ड को०-०  खेल बराबरी मा सकिएको छ।

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *