स्विट्जरल्याण्डविरूद्ध स्वीडेन ० – १ ले जित्दै क्वाटरफाईनल मा पुग्यो, स्विट्जरल्याण्ड को यात्रा टुङियो

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को अन्तिम प्रिक्वाटरफाईनलका आजको खेलमा स्विट्जरल्याण्डविरूद्ध स्वीडेनले ० – १ ले जितेको छ । यो जित सङै स्वीडेन क्वाटरफाईनल मा आफ्नो स्थान पक्का गरेको छ भने स्विट्जरल्याण्ड को यात्रा जारी विश्बकप मा टुङिएको छ।

स्वीडेनले को गोल  स्विट्जरल्याण्ड् को खेलाडि को खुट्टा मा बल लागेर वन गोल हुनपुगेको थियो।

यो जित सङै स्वीडेन क्वाटरफाईनल मा आफ्नो स्थान पक्का गरेको छ भने स्विट्जरल्याण्ड को यात्रा जारी विश्बकप मा टुङिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *