विश्वकप :पहिलो हाफमा कोलम्बिया र इंग्ल्याण्ड को खेल ०-० को बराबरी मा।

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रुसमा जारी विश्वकपमा आज को दोस्रो खेल हुँदैछन् । आज को दोस्रो प्रिक्वाटरफाइनल अन्तर्गत कोलम्बिया र इंग्ल्याण्ड बिच को खेल सुरु भएको छ। खेल को पहिलो हाफ सकिदा कोलम्बिया र इंग्ल्याण्ड को खेल ०-० को बराबरी मा छ।

समुह चरणमा कोलम्बियाका लागि गोल गरिसकेका भरपर्दा खेलाडी ऐरी मिना, फाल्काओ र पाँच गोल मध्ये तीन गोलको लागि योगदान गरेका जुवान कुईटिन्हो यसैगरी जेम्स रोड्रिगुएज भर पर्दा खेलाडी हुन् । तर कोलम्बियाका लागि बलियो प्रतिद्धन्द्धी इंग्ल्याण्ड तगारो बन्न सक्ने पनि देखिएको छ ।

इंग्ल्याण्ड धरै समय पछि जारी विश्वकपमा निकै लयमा देखिएको टिम हो । प्रायः इंग्लिस क्लवका खेलाडीहरुले भरिएको टोलीमा खेलाडीको मिश्रण निकै मिलेको छ  ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *