विश्वकप : इंग्ल्याण्ड ले कोलम्बियालाई पेनाल्टि सुट अाउट मा ४-३ ले हरायो, क्वाटरफाइनल मा पुग्न सफल

खेलकुद
शेयर गर्नु होला

काठमाडौं । विश्वकपमा  दोस्रो प्रिक्वाटरफाइनल अन्तर्गत कोलम्बिया र इंग्ल्याण्ड बिच को खेल भएको छ ।ाजको प्रिक्वाटरफाइनल मा  इंग्ल्याण्ड ले कोलम्बिया लाई पेनाल्टि सुटाउट मा ४-३ लाइ हराएर क्वाटरफाइनल मा पुग्न सफल भयो।

खेल को पहिलो हाफ सकिदा कोलम्बिया र इंग्ल्याण्ड ले ०-० बरबरी खेलेका थिए।दोस्रो हाफमा इंग्ल्याण्ड का लागि 57 अौ मिनेट हेरि केन ले पेनाल्टि बाट गोल गरेका हुन। कोलम्बिया का लागि इन्जुरि समयमा जे मिना ले गोल गरेर खेल लाइ एक्ट्रा टाइम मा लग्न सफल भए।  एक्ट्रा टाइम मा कुनै पनि टिम ले गोल गर्न नसके पछि खेल पेनाल्टि सुटाउट मा पुगेको थियो।
जस्मा इंग्ल्याण्ड ले कोलम्बिया ४-३ लाइ हराएर क्वाटरफाइनल मा पुग्न सफल भयो।

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *