नेपाली ग्ल्यामर र मोडलिङ क्षेत्र मा थोरै समए मा नाम चलेकी एुटा राम्रो अनुहार, सुन्दर मिलेको शरीर र धनी बेक्तित्वो कि धनी हुन रोजिशा शाही ठकुरी।
नेपाल को सिधुली, १७ सेप्टेम्बर् १९९३ मा जन्मिएकी रोजिशा, उन्को स्कुल जिबन सिन्धुली मा नै भएको थियो। सानो उमेर देखी नै उनी लाई मोडलिङ क्षेत्र मा काम गर्ने इच्छा भएका ले उनी राजधानी मा सरेकी थीइन। मोडलिङ क्षेत्र मा निकै नाम कमाई सके पछि उनि ले धेरै म्युजिक् भिडिओ मा काम् पनि गर्ने मौका पाईन्।
मोडलिङ् को साथ् साथै रोजिशा ले काठ्मान्डौ युनिभर्सिटी मा आफ्नो पढाई लाई पनी जारी राखिन्। उनिले स् न् २०१३ मा मिस् नेपाल् मा प्रतिस्प्रधा गरिन् र् मिस् नेपाल् अर्थ् को बिजेता बनिन्। अनि त्येहि बर्स फिलिपिन्स् मा आयोजना भयेको मिस् अर्थ् २०१३ मा नेपाल् को प्रतिनिधितो गरिन्।
मोडलिङ् को छेत्र मा नाम् कमाई सके पछि रोजिशा ले नेपाली चल्चित्र छेत्र मा पनि पाईला राखिन्। उन्ले नेपाली चल्चित्र “आधा लभ” बाट आफ्नो चल्चित्र को करिअर् सुरु गरिन् र उक्त चल्चित्र राम्रो र सफल् चल्चित्र साबित् भयो। आधा लभ को सफल्ता ले उनिलाई अर्को चल्चित्र ” ग्याङ्स्टर् ब्लुज् ” मा काम् गर्ने मौका मिल्यो र येसरि रोजिशा शाहि ठकुरि नेपाली चल्चित्र छेत्र मा पनी आफ्नो नाम् बनाउन सफल् भैइन्।
रोजिशा शाही ठकुरी को पहिलो चल्चित्र को केही झलक