किन होला ९२ बर्सिये बुढी आमा ले आफ्नो ७२ बर्सिये छोरा को गोली हानी हत्या गरेको??? पढ्नुस्

अन्तर्राष्ट्रिय फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

 

 

अरिजोना- मरिकोपा काउन्टी, फिनिक्स, अरिजोना मा एक ९२ बर्ष कि ब्रिद्द महिला आना माई ब्लेसिङ् ले आफ्ना ७२ बर्सिये छोरा को गोली हानी हत्या गरेकी छिन्।

उक्त घटना पछी को जानकारी अनुसार उन्का छोरा ले आफ्नी ब्रिद्द आमा लाई ब्रिद्दाआश्रम मा लैजाने निधो गरे पछी महिला लाई आफुले जिन्दगी भरी दु:ख सुख ले पालेको छोरा ले एस्तो गर्न लागेको थाहा पाए पछी रिस को आबेस् मा घटेको थियो। उक्त घटना हुनु भन्दा अगधि दुबै आमा छोरा मा झगडा भयेको र रिश् को आबेस् मा आम द्वारा येस्तो भयेको तथ्ये बाहिर आयेको छ।

उक्त घटना पछी छोरा को गर्ल्फ्रेन्ड ले प्रहरी लाई बोलाएकी थीइन। प्रहरी ले महिला सङ एस् घटना को छान्बिन् गरि सके पछि आना ले बताइन् कि उनि लाईे धेरै दिन् पहिले देखि आफ्नो छोरा ले ब्रिद्दाअश्रम् मा राखन खोजेको र योजना बनाउन लागेको ग्यात् भयेको थियो। त्येहि अनुसार् उन्ले दुइ वोटा पिस्टल् आफु सङ लुकायेर राखेको थीइन्। छोरा को गर्ल्फ्रेन्ड का अनुसार्
करीब् ४ महिना अगाढी आना आफ्न छोरा को घर मा सरेकी थीइन र त्येस्पछि आना को ब्याबहर् को कारण ले उनि सङ बस्न गारो भयेको थियो।

उक्त घतना को क्रम् मा आना ले आफ्ना छोरा को घाटी मा र बङारा मा गोलि चलायेकी थीइन् जस्ले गर्दा छोरा को घटना स्थल् मा नै म्रितु भयो।

त्येस्पछि उन्लाई प्रहरी हिरासत् मा रखियो र अदालत् को बयान् मा उल्लेख् अनुसार् उनले भनेकी छिन् मेरो छोरा ले मेरो जिन्दगी लियो, नस्ट गर्यो त्येहि भयेर मैले आफ्नो छोरा को ज्यान् लियेकिहु।

अदालत् ले उनिलाई आब तपाई लाई के लाग्दछ तपाई सङ के हुन्छ होल यो हत्या पछि। त्येस्को उत्तर् मा महिला ले भनिन् ” केहि छैन अब मलाई पनी सधै को लागी सुताई दिनुहोस्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *