चिया को खानि, प्रक्रिती को धनी, मनमोहक सुन्दरता को नगरी – ईलाम

पर्यट्न घुमघाम फोटो फिचर विचार/ब्लग
शेयर गर्नु होला

ईलाम – जब जब ईलाम भन्ने ठाउँ को नाम अौछ हाम्रो मन्मस्तिक मा एुटा कुरा अाउछ त्यो हो सुन्दर नगरी र चिया को राजधानी। हो तपाईं ले एकदम सही सोचनु भयो, आज हामी तपाईं सबै माझ कुरा गर्न गैरहेको छौ “ईलाम ” को।

एदी तपाईं ले कहिले काही कल्पना गर्नु हुन्छ कि तपाईं कतै चिया बारी मा घुम्दै हुनु हुन्छ, प्रक्रुती को सुन्दरता हेर्दै हुनु हुन्छ, कतै पहाड या डाँडा मा आराम गर्दै हुनु हुन्छ, एदी त्यस्तो हो भने त्यो सबै कुरा तपाईं ईलाम मा पाउन सक्नु हुन्छ। शहर को बीस्त जिन्दगी बाट टाढा, चिया को लागि प्रख्यात, पहाड मा अवस्थित सानो शहर, कलकल बगेको नदी, घना जङल, धार्मिक स्थल हरु भएको ठाउँ हो ईलाम।

ईलाम जिल्ला को उत्तर मा पाच्थर पर्छ, दक्षिण मा झापा पर्छ, पूर्व मा वेष्ट बङाल (भारत) पर्छ भने पश्चिम म मोरङ र धनकुटा पर्दछ। ईलाम लाई चार खोला को नाम ले पनि चिनिन्छ।  किन भने त्यहा ४ वोटा खोला हरु रहेको छ जस्को नाम जोग्मती, पुवामाई, माई र देॐाई।

ईलाम ब्यापारैक र कृषि को दृष्‍टिकोण ले धेरै धनी मानिन्छ र चिया को अलावा ईलाम मा आलु, सुक्मेल, अदुवा, डल्ले खुर्सानी, दुध जस्ता खाध्यानन सामाग्री को लागि पनि प्रख्यात छ।ईलाम मा धेरै जन्जाती का मानिष हरु बसोबास गर्दछन तर मुख्ये जसो बाहुन र छेत्री को बसोबास छ। एस्को अलावा मगर, गुरुङ, राई, गुरुङ शेर्पा समुदाएको पनि बसोबास छ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *