ल हेर्नुस् कसरी थाईलैंड मा बाढिग्रस्त गुफा मा फसे फुटबल टीम

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

थाईलैंड – थाईलैंड मा बाढिग्रस्त गुफा मा फसेका फुटबल् टीम को बचाव अभियान को देखरेख गरीरहेका अधिकारी ले जान्कारी दिनु भयो १२ खेलाड़ी र उनका कोच लाई एकैचोटिमा एकै साथ बाहिर निकाल्न नसकिने जान्कारी दिनु भयो।

चिअंग राय प्रांत का गवर्नर नारोंगसक ओसातानाकोर्न ले बुधवार भन्नु भयो, ‘सबै १३ जना लाई एकै चोटी मा बाहीर निकाल्न सकिन्न। एदी उनिहरुको स्वास्थ्य ठीक छ र व्यक्ति १०० प्रतिसत् तैयार छ भने मात्र बाहिर अाउन सक्छ।’ वाहा ले भन्नु भयो अधिकारी हरु हरेक् दिन यो घटना लाई नजिक् बाट नियालेर हेर्दैछन् र कोशिस् गर्ने छन् कि त्यहा भित्र बाट कोही निस्किन को लागी तैयार छ कि छैनन  र यदि कोही जोखिम छ भने हामि  अगाडी बढ्दैनौ।

२३ जून मा फुटबॉल को एेउटा  म्याच् पछी उत्तरी चिअंग राय प्रांत मा थाम लुअंग नांग नोन गुफा हेर्न को लागि गयेका थिये र त्येसपछी  हराएका थिये। ठुलो बर्शा का कारण गुफा भित्र पानी जमेर त्येहि गुफा भित्र फसेका थिये।

एक ब्रिटिश गोताखोर ले सोमवार राती उनिहरु लाई भेटाएका थिए । हराएका बच्चा हरु लाई देखेर उनिहरु का परिवार हरु लाई केहि हद सम्म सुकुन् मिलेको थियो र अधिकारी गुफा सम्म इंटरनेट केबल लगाउने गर्दैछन् ताकि बच्चा हरु आफ्नो परिवार् सङ कुरा गर्न सकुन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *