बलिउड अभिनेत्री सोनाली बेंद्रे लाई भयो मेटास्टेसिस क्यान्सर,थाहा पाई राख्नुस् केहो यो क्यान्सर र केहो एस्को लक्षण???

फोटो फिचर विचार/ब्लग समाचार स्वास्थ्य
शेयर गर्नु होला

 

 

केहि समय अगाडी बलिउड् अभिनेता इरफान खान ले सोशल मीडिया मा आफु लाई क्यान्सर् भएको कुरा को जानकारी दिएर सबै फ्यानहरु लाइ हरु लाई अचम्म पारेका थिए। हालै बॉलीवुड की अर्कि अभिनेत्रि ले आफु लाइ क्यान्सर् भयेको खुलासा गरेकि छिन्।

अभिनेत्रि सोनाली बेंद्रे ले सोशल मीडिया को मार्फत फ्यान हरुलाई क्यान्सर् भएको कुरा को खुलासा गरेकिछिन्। सोनाली ले जानकारी  दिए अनुसार् उन्लाई हाई-ग्रेड क्यान्सर् भयेको छ र यस्को उपचार् को लागी वाहा आजभोलि न्‍यूयॉर्क मा हुनु हुन्छ। बुधवार सोनाली बेंद्रे ले अपनो इंस्‍टाग्राम अकाउंट मा पोस्‍ट गरेर भन्नु भयो कि असरी वाहा यो बीमारी सङ लडि राख्नु भएको छ।

 

केहो हाई ग्रेड क्यान्सर् ?

हाई ग्रेड क्यान्सर् मा एसको सेल्स धेरै चाडो र तिब्र रुपमा शरीर मा फैलिन्छ जुन् लो ग्रेड क्यान्सर् सेल्स भन्दाकयौ  गुना तिब्र रुप्मा ब्रिद्दि हुन्छन्। जब शरीर मा सेतो र रातो रगत् कशिका हरुको संतुलन बिग्रिन्छ र सेल्स हरु बन्ने नियंत्रण हुन्छ , अनि क्यान्सर् हुन्छ।यस  प्रक्रिया लाई मेटेस्टिक क्यान्सर् पनी भनिन्छ। यो स्टेज ४ क्यान्सर् हुन्छ। जस् कसैलाइ किडनि को लास्ट स्टेज क्यान्सर् हुन्छ त्यो ब्यक्ति सङ चार देखि पांच बर्स मात्र जिबित् रहने सम्भाबना हुन्छ । मेटेस्टिक कैंसर लाई प्राइमरी क्यान्सर् पनि भन्न सकिन्छ। उदारण को लागी यदि ब्रेस्ट क्यान्सर् किडनी मा सर्यो भने त्येस्लाई मेटेस्टिक ब्रेस्ट क्यान्सर् भनिन्छ। यो ग्रेड को क्यान्सर् मा बिरामी लाई तुंरत इलाज गर्नु जरुरी हुन्छ।

 

डॉक्‍टर्स हरुको लागी पनी अफ्ट्यारो

जस् कसै मा मेटास्टेसिस क्यान्सर् भेटिन्छ डॉक्टर हरुका लागी यो पत्ता लगाउन धेरै अफ्ट्यारो हुन्छ कि यो क्यान्सर् शुरूवात् काहा बाट भयो। इलाज मा जती ढिलो हुन्छ अवस्थ त्येति काबू भन्दा बाहिर हुन्छ। यो ग्रेड को क्यान्सर् मा इलाज निकै इंटेसिव यानी कि सघन हुन्छ।

 

सबै भन्दा पहिले कहां फैलिन्छ मेटास्टेसिस क्यान्सर्?

ट्यूमर टूटे पछि रगत् को मार्फत् यो क्यान्सर् पुरै शरीर मा फैलेर सबै भन्दा पहिले हड्डि हरु लाई आफ्नो शिकार बनाउछ। यसपछि यो क्यान्सर् फोक्सो, कलेजो र दिमाग मा फैलिन्छ। एस्पछि यो ट्यूमर गर्भाशय, मूत्राशय, ठुलो आन्द्रा र ब्रेन बोन तिर फैलन्छ।

 

यसको लक्षण

हम्रो खराब लाइफस्टाइल र खानपिन् को कारण ले गर्दा धेरै मन्चेय् हरु क्यान्सर् ले ग्रसित् भैरहेका छन्। एदि क्यान्सर् को लक्षण समय हुदै थाहा पायो भने  केहि जरूरी उपाय गरेर एस्बाट बाचन सकिन्छ। तर मेटास्टेसिस क्यान्सर् मा सधै लक्षण देखिदैन। जब यो देखिन थाल्छ यस्को  प्रकृति र फ्रीक्वेंसी मेटास्टेसिस ट्यूमर को साइज र त्यो कुन् ठाउु मा छ त्येस्मा निर्भर गर्छ।

 

तर पनी जानि राख्नुस् होस् यसका  लक्षण हरु –

पेशाब र दिशा गर्दा रगत् अाउनु ।

रगत् को कमी ले एनीमिया हुनु।

खोक्दा खेरि रगत् अाउनु ।

हड्डि हरुमा पिडा हुनु।

दिशा पिसाब् मा नियंत्रण नरहनु।

घाटि मा कुनै प्रकार को गानो देखिनु।

शरीर मा नीलो दाग देखिनु।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *