‘बाहुबली’ सीरीज को प्रीक्वल ‘द राइज ऑफ शिवगामी’अाउदै

मनोरञ्जन
शेयर गर्नु होला

 

नइ दिल्ली: ‘बाहुबली २’ रिलीज भएपछि नै’बाहुबली ३’ यानि फिल्म को प्रीक्वल लाइ लिएर चर्चा चलिरहेको थियो।

बॉलीवुड को खबर अनुसर यो प्रीक्वल ‘बाहुबली’ सीरीज को महत्वपूर्ण किरदार शिवगामी को जिबनि मा आधारित हुनेछ। ‘बाहुबली’ सीरीज को यो प्रीक्वल को नाम ‘द राइज ऑफ शिवगामी’ हुनेछ, यसको लागि बाहुबली सीरीज को डायरेक्टर राजमौली ले फिल्म ‘प्रस्थानम’ का डायरेक्टर देवा कट्टा सङ हाथ मिलाएका छन्।

वेबसाइट बोल्ल्य्वूद्लाईफडट्कम् को खबर को अनुसार, डायरेक्टर देव कट्टा ले मीडिया लाइ भन्नुभयो कि बाहुबली सीरीज लाइ दर्शक ले धेरै मन पराउनु भएको छ।

‘बाहुबली’ प्रीक्वल लाइ ऑनलाइन स्ट्रीमिंग प्लेटफॉर्म बाट रिलीज गरिनेछ जबकि ‘बाहुबली १’ और ‘बाहुबली २’ लाइ भने सिनेमाघर मा रिलीज गरिएको थियो।

राजमौली सर ले ‘बाहुबली’ सीरीज को माध्यम बाट स्टोरी-टेलिंग को नया तरीका दर्शक को सामने ल्याउनुभएको छ।। मलाइ धेरै खुशी छ कि ‘द राइस ऑफ शिवगामी’मा हामि दुइ मिलेर काम गर्नेछौ।

‘बाहुबली’ प्रीक्वल लाइ ऑनलाइन स्ट्रीमिंग प्लेटफॉर्म बाट रिलीज गरिनेछ जबकि ‘बाहुबली १’ और ‘बाहुबली २’ लाइ भने सिनेमाघर मा रिलीज गरिएको थियो।

‘बाहुबली’ प्रीक्वल लाइ ऑनलाइन स्ट्रीमिंग प्लेटफॉर्म बाट रिलीज गरिनेछ जबकि ‘बाहुबली १’ और ‘बाहुबली २’ लाइ भने सिनेमाघर मा रिलीज गरिएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *