नेपाली क्रिकेट टिम लण्डन का लागि प्रस्थान

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

राजधानी – लण्डन को लर्ड्स क्रिकेट मैदान मा हुन गैइ रहेको एकदिबसिए क्रिकेट खेल का लागि हालै नेपाली क्रिकेट टिम लण्डन का लागि प्रस्थान गरेको छ। उक्त खेल को आयोजना बेलायत को सबै भन्दा पुरानो क्रिकेट क्लब एम सि सि क्लब ले गर्न लागेको हो। उक्त एक दिबसिए खेल मा नेपाल, एम सि सि क्लब र निदर्ल्यान्ड हरु ले भाग लिने छन।

यस् भन्दा अगाढी पनि नेपाल ले एम सि सि क्लब सँग उक्त मैदान मा ५० ओवर को एक दिबसिए खेल खेलेको थियो जस्मा नेपाल ले एम सि सि क्लब लाई हराएको थियो। एम सि सि क्रिकेट क्लब को यो घरएलु मैदान हो र उक्त मैदान लाई क्रिकेट को “मक्का” पनि भनिन्छ। क्रिकेट खेल जगत मा उक्त मैदान मा खेल्न पाउनु पनी ठुलो कुरा को रुप मा लीइन्छ।

हेर्नुस् नेपाली टिम लण्डन का लागी प्रस्थान गर्दा का तस्बिर हरु;

 


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *