हुकुम बक्सियोस – सुश्री सम्पत्ति को नयाँ गीत ( राम्रो छ हेर्नुहोस्)

फोटो फिचर मनोरञ्जन विचार/ब्लग
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

हुकुम बक्सियोस – सुश्री सम्पत्ति को नयाँ गीत अहिले बजार् मा आयेको छ। रमेश् ट्व्याना द्वारा निर्मित् चल्चित्र “सुश्री सम्पत्ति ” चाडैनै सिनेमा घर हरु मा अौने तयारी मा छ।

उक्त चल्चित्र को निर्देशान् सुबर्त राज आचार्य ले गरेका छन भने चल्चित्र मा गीत र संगीत सुरेश अधिकारैइको रहेको छ।

यो चल्चित्र मा कलाकार हरु ; सलोन बस्नेत, सारा शेर्पाली, बिनोद न्यौपाने जस्ता कलाकार हरु को अभिनए रहेको छ।

भर्खर मात्रा बाहिर आएको गीत ” हुकुम बक्सियोस ” मा स्वोर मेलिना राई र बिशाल राई को रहेको छ।

हेर्नुहोस् हुकुम बक्सियोस – सुश्री सम्पत्ति को नयाँ गीत

 


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *