माता पार्वती भगवान शिव को अर्धांगिनी र भगवान गणेशजि को माता हुन्। भगवान गणेश लाइ सर्वप्रथम पूजन को वरदान प्राप्त छ अतः कुनै पनि शुभ कार्य गर्न भन्दा पहले भगवान गणेश को आराधना गर्न जरुरि छ। गजानन गणेश प्रथमपूजनीय गणपति गजानन गणेश हिन्दू धर्म मा लोकप्रिय देव हुन। इनको वर्णन समस्त पुराण मा सुखदाता, मंगलकारी र मनोवांछित फल दिने वाला देव को रूप मा गरिए को छ। भगवान गणेश लाइ वरदान प्राप्त छ कि कुनै पनि शुभ कार्य भन्दा पहिले उनको पुजा अनिवार्य छ, बिना श्री गणेश को पूजा भन्दा कुनै पनि यज्ञ आदि पवित्र कार्य लाइ सम्पूर्ण मानिदैन|
कुनै पनि पूजा गर्दा सर्बप्रथम शुद्ध मन ले उस्को संकल्प लिनु जरूरी हुन्छ। जब देवी पार्वती को पनि पूजन शुक्रवार को दिन् गर्नु भन्दा पहले सकंल्प लिउ।
यस्को लागि लिए हात मा जल, फूल व चावल लिनुहोस्, अब जुन दिन पूजा गरिरहनु भएको छ त्यस वर्ष, वार, तिथि स्थान र आफ्नो नाम को स्मरण गर्दै आफ्नो मनाकामना दोहराउनुहोस्। अब हात मा लिएको सामग्री लाइ जमीन मा छोडीदिनुहोस्। तपाई को संकल्प पुरा भयो अब पुजा बिधि सुरु गर्नुहोस।
यो बिधि बाट पुजा गरौ
प्रत्येंक पूजा मा गणपति को प्रथम स्थान मानिन्छ र माता पार्वती श्री गणेश को माता हुनुहुन्छ सर्बप्रथम् गणेश जी लाई स्नान गराएर वस्त्र अर्पित गरौ, अब गंध, पुष्प और अक्षता अर्पित गरौ। आबा देवी पार्वती को पूजन शुरू गरौ।
पूजा को लगि पार्वती जी को मूर्ति भगवान शिव को बाया तिर स्थापित गरौ। यो मूर्ती मा माता को आवाहन गरौ र शुद्ध जल ले स्नान गराएर सुंदर वस्त्र लगाइदिउ। तत्पस्चात मूर्ती लाई आसन मा स्थापित गरौ।
अब देवी लाइ आभूषण लगाइदिउ, पुष्प र पुष्पमाला लगाइदिउ। त्यसपश्चात सुगंधित इत्र अर्पित गरौ। बिंदी लगाउ र सिंदूर अर्पित गरौ। धूप, दीप चडाउनु को साथै फूल र चावल पनि अर्पित गरौ।
त्यसपश्चात दीपक प्रज्जवलित गरेर माता को आरती गरौ। अब भोग लगाउ। देवी पार्वती को पूजा मा यो मंत्र को जाप अवश्य गरौ, ’ऊं गौर्ये नमः’’ और ’’ऊं पार्वत्यै नमः।