नेपाली चल्चित्र “रोज” को ट्रेलर सार्वजनिक, प्रदिप खडका को किलर लुक, फरक खाल को चल्चित्र

मनोरञ्जन समाचार
शेयर गर्नु होला

नेपाली चल्चित्र – हाल् सामाजिक् सन्जाल् र युटुब् मा धेरै समए देखी चर्चामा रहेको चल्चित्र “रोज्” को नया गित् “फुल् होईन” ले निकै नै तहल्का मचाउदै गरेको छ। हालै मत्र उक्त चल्चित्र को आधीकारीक् ट्रेलर युट्युब मा सार्वजनिक गरिएकोछ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चल्चित्र मा प्रदिप् खडका, मिरुना मगर्, प्रमित रज्य लक्ष्मी राणा, कर्मा शाक्य, नरेश् पौडेल्, केदार् भुशाल्, अल्का राई, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय रहेकोछ ।

चल्चित्र को आधीकारीक् ट्रेलर युट्युब मा सार्वजनिक भए लगतै उक्त चल्चित्र का नाएक् प्रदीप् खडका को लुक् को बारेमा पनि धेरै चर्चा भएको छ। त्येति मात्र हैन उक्त चल्चित्र को ट्रेलर् हेरे पछी उक्त चल्चित को बारेमा केहि कथा अनुमान् लगाउन मिल्च।

चल्चित्र को समिक्षा गर्दा खेरी उक्त चल्चित्र पुरा मनोरन्जन् ले भरिपुर्ण देखिन्छ किन भने यस् मा प्रेम् कथा, एक्सन्, र थ्रिलर् नै थ्रिलर् देखिन्छ । चल्चित्र को येउटा द्रिस्य मा प्रदिप् ले आफ्नी प्रेमिका परमिता लाई गोली प्रहार् गरेको देखिन्छ।

चल्चित्र का नाएक् आफ्नो प्रेमिकाको हत्या गरेकोमा जेल जीवन विताइरहेको देखिन्छ भने उनलाई छुटाउन मिरुना मगर वकिल बनेर अदालतमा सहयोग् गर्छिन् । कर्मा शाक्य भने डिएसपीको भूमिकामा छन् ।

उक्त चल्चित्र को निर्माण आर्य पौडेल् र आरोहि के सि ले गरेका छन् भने उक्त चल्चित्र को निर्देशन् निरक् पौडेल् ले गरेका छन्। चल्चित्र को कथा केदार भुषाल को रहेको छ। चल्चित्र को सङित् अलिश् कार्की र अर्जुन् पोख्रेल् को रहेको छ। चल्चित्र मा गाएक् हरु प्रताप् दास्, प्रबीशा अधिकारी र निश्हान् भत्तराई ले गित् हरु गाएका छन्। चल्चित्र को सम्पुर्ण सम्पादन् को जिम्मा मित्र दि गुरुङ् ले लीएका छन् र चल्चित्र को कोरियोग्राफी कबिराज् गहत्राज् ले गरेका छन्।

उक्त चल्चित्र भाद्र २२ गतेबाट तपाई को नजिकै को सिनेमाघर् हरुमा प्रदर्शनमा आउन लागेको छ। चल्चित्र को ट्रेलर् हेर्दा चल्चित्र निकै नै उक्क्रिस्त बनेको देखिन्छ, कलाकार् हरु नैकै राम्रा देखिन्छन्, तर आब चल्चित्र ले प्रदशन् मा अैइपछि कस्तो ब्यापार् गर्ने हो भन्ने कुरा आब समए नै बताउनेछ।

 

चल्चित्र “रोज” को ट्रेलर तल गेर्नुहोस्

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *